रकम हिनामिना आरोपमा अभिषेक गिरी पक्राउ, मोरङ कारागारभित्र कैदीबन्दीको प्रदर्शन
काठमाण्डौ । मोरङ जिल्ला कारागारमा कैदीबन्दीका लागि सरकारले उपलब्ध गराउने पोशाक भत्ताको रकम हिनामिना गरेको आरोपमा अभिषेक गिरी पक्राउ परेपछि कारागारभित्र तनाव उत्पन्न भएको छ। गिरीको पक्राउको विरोध गर्दै कारागारको ‘बी’ ब्लकमा रहेका कैदीबन्दीहरूले नाराबाजीसहित प्रदर्शन गरेका छन्।

