एक साताभित्र पुनर्वास नभए पुरानै स्थानमा फर्किने सुकुम्बासीको चेतावनी
काठमाण्डौ । काठमाडौ उपत्यकामा डोजर चलाएर हटाइएका सुकुम्बासीहरूले सरकारले आफूहरूको उचित पुनर्वास, क्षतिपूर्ति र बसोबासको व्यवस्था एक साताभित्र नगरे पुरानै स्थानमा फर्किने चेतावनी दिएका छन्।कीर्तिपुरस्थित होल्डिङ सेन्टरमा रहेका उनीहरूले प्रधानमन्त्री, गृहमन्त्री र सांसदहरूलाई ज्ञापनपत्र बुझाउँदै सम्मानजनक भूस्वामित्व, पुनर्वास तथा जीवनयापनको सुनिश्चितता माग गरेका...

