किसान सूचीकरणमा तीव्रता, २६ लाख ४५ हजार किसान प्रणालीमा आबद्ध
काठमाण्डौ । मुलुकको अर्थतन्त्र र खाद्य सुरक्षाको मेरुदण्ड मानिने किसानको पहिचान, सम्मान र संरक्षणका लागि सुरु गरिएको किसान सूचीकरण कार्यक्रमले तीव्रता पाएको छ।सरकारले खाद्य अधिकार तथा खाद्य सम्प्रभुतासम्बन्धी ऐन, २०७५ अनुसार किसान सूचीकरण कार्यक्रमलाई देशव्यापी राष्ट्रिय अभियानका रूपमा अघि बढाइरहेको छ। पछिल्लो समय सरकारको १०० बुँदे कार्यसूचीमा उच्च प्राथमिकताका...

