वैज्ञानिक भन्छन् - क्षुद्रग्रह पृथ्वीमा खसेर डायनासोर लोप भएका हुन्
काठमाण्डौ। क्षुद्रग्रह खसेर डायनासोर लोप भएको बताइएको छ। वैज्ञानिकहरूका अनुसार मेक्सिकोको युकाटान प्रायद्वीपमा खसेको लगभग दस किलोमिटर चौडा क्षुद्रग्रहले ल्याएको प्रलयका कारण डायनासोर लोप भएको जनाइएको छ। त्यति बेला खसेको क्षुद्रग्रह ब्रह्माण्डको कुन भागबाट आएको थियो र त्यो समय पृथ्वीमा कुन कुन जीवजन्तु थिए भन्नेबारे वैज्ञानिकहरूले निरन्तर अध्ययन गरिरहेका...