इनमसँग एकपछि अर्को हाईप्रोफाइल कनेक्सन खुल्दै, अनुसन्धानका लागि छुट्टै समिति
काठमाण्डौ । विवादित छविका इनम सापकोटासँग विभिन्न उच्चपदस्थ व्यक्ति तथा प्रभावशाली समूहको सम्पर्क देखिएको भन्दै प्रहरीले उनको अनुसन्धानका लागि छुट्टै समिति गठन गरेको छ।काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीमा कार्यरत प्रहरी उपरीक्षक नरहरी रेग्मीको नेतृत्वमा समिति गठन गरी अनुसन्धान अघि बढाइएको हो।प्रहरी स्रोतका अनुसार उक्त टोलीले जिल्ला प्रहरी परिसर काठमाडौंको...

