पूर्वमुख्यसचिव अर्याललाई ४ दिन हिरासतमा राख्न अनुमति
काठमाण्डौ । ठगी तथा संगठित अपराधसम्बन्धी कसुरमा पक्राउ परेका पूर्वमुख्यसचिव एकनारायण अर्याललाई थप अनुसन्धानका लागि चार दिन प्रहरी हिरासतमा राख्न अदालतले अनुमति दिएको छ।काठमाण्डौ जिल्ला अदालतले शुक्रबार अर्याललाई चार दिन हिरासतमा राखेर अनुसन्धान गर्न नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) लाई अनुमति दिएको हो।सीआईबीले बिहीबार मोरङको विराटनगरस्थित...

