‘ककरोच’ आन्दोलनसामु झुके मोदी,प्रश्नपत्र चुहावटका मुद्दा हेर्न ‘फास्ट ट्र्याक’ अदालत गठन गर्ने घोषणा
काठमाण्डौ । भारतमा प्रश्नपत्र चुहावटविरुद्ध विद्यार्थी आन्दोलन चर्किरहेका बेला प्रधानमन्त्री नरेन्द्र मोदीले यस्ता मुद्दाको शीघ्र सुनुवाइका लागि ‘फास्ट ट्र्याक’ अदालत गठन गर्ने घोषणा गरेका छन्।प्रधानमन्त्री मोदीले बिहीबार सामाजिक सञ्जाल ‘एक्स’मार्फत सरकारको धारणा सार्वजनिक गर्दै युवाहरूको कल्याण र भविष्यभन्दा महत्त्वपूर्ण अरू कुनै विषय नभएको बताएका...

