असोज मसान्तभित्र विवरण बुझाए कम्पनीको जरिवाना र शुल्क मिनाहा हुने
काठमाण्डौ । कम्पनी ऐन, २०६३ अन्तर्गत दर्ता भएका कम्पनीहरूलाई राहत दिने उद्देश्यले सरकारले कर, शुल्क, दस्तुर तथा जरिवाना मिनाहा गर्ने विशेष व्यवस्था लागू गरेको छ। कम्पनी रजिष्ट्रारको कार्यालयद्वारा जारी सूचनाअनुसार, नेपाल सरकारको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक, २०८३ को दफा ४८ बमोजिम कम्पनीहरूले आर्थिक वर्ष २०८२/८३ को वार्षिक विवरण संवत् २०८३ असोज...

