INSURANCE

राष्ट्रिय बीमा कम्पनीको सञ्चालक सदस्यमा कमानसिं थापा मगर नियुक्त

काठमाण्डौ । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको सञ्चालक सदस्यमा कमानसिं थापा मगर नियुक्त भएका छन् । उनी अर्थ मन्त्रालयको प्रतिनिधिको रुपमा सञ्चालक नियुक्त भएका हुन् ।