आइएमई ग्रुप र आईएक्सआई कर्पको संयुक्त लगानीमा काठमाण्डौ टेक्निकल स्कुल सञ्चालन, वार्षिक १० हजार दक्ष जनशक्ति उत्पादनको लक्ष्य
काठमाण्डौ । आइएमई ग्रुप र आईएक्सआई कर्पको संयुक्त लगानीमा वार्षिक १० हजार दक्ष जनशक्ति उत्पादन गर्ने काठमाडौँ टेक्निकल स्कुल सञ्चालनमा आएको छ । रोजगार बजारमा दक्ष जनशक्तिको माग पुरा गर्न काठमाण्डौ टेक्निकल स्कुल सञ्चालनमा आएको हो । मंगलबार काठमाडौँको धुम्बाराहीस्थित काठमाडौँ टेक्निकल स्कुलको प्राङगणमा आयोजित एक विशेष समारोहमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा...