बंगलादेशकी पूर्व प्रधानमन्त्री खालिदा जियाको निधन
काठमाण्डौ । बंगलादेशकी पूर्व प्रधानमन्त्री र बंगलादेश नेशनलिस्ट पार्टीकी प्रमुख बेगम खालिदा जिया ८० वर्षको उमेरमा निधन भएको छ। लामो समयदेखि गम्भीर स्वास्थ्य समस्याबाट पीडित उनी ढाकास्थित एभरकेयर अस्पतालमा उपचाररत थिइन्। चिकित्सकहरूले उनलाई आज बिहान करिब ६ बजे मृत घोषणा गरेका हुन्।खालिदा जियालाई कलेजोको एड्भान्स सिरोसिस, मधुमेह, गठिया र मुटु–छातीसम्बन्धी रोग जस्ता...

