बागमतीका मुख्यमन्त्रीले आज विश्वासको मत लिँदै, ५३ मत जुटाउने चुनौती
काठमाण्डौ । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगर आज दिउँसो १ बजे प्रदेश सभामा विश्वासको मत लिँदैछन्। तर सरकार गठनका बेला प्राप्त ६३ सदस्यको समर्थन अहिले कायम नरहेपछि मुख्यमन्त्री थापाका लागि विश्वासको मत परीक्षा मात्रै नभई सत्ता टिकाउने निर्णायक संघर्ष बनेको छ।भदौ ४ गते नेपाली कम्युनिष्ट पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को समर्थनमा मुख्यमन्त्री...

