कोदालीको’ ‘फाफर फ्लेक्स’, ‘भिगन प्रो’, ‘माइ च्वाइस’ तथा ‘प्यानकेक’ नेपाली बजारमा
काठमाण्डौ । नेपाली महिलाहरूको नेतृत्वमा सञ्चालित कोदाली भेन्चर्स प्रालिले नेपाली बजारमा स्वास्थ्यवर्धक र प्राकृतिक खाद्य उत्पादनहरू ल्याएको छ। यसले नेपाली किसानहरूले पारम्परिक रूपमा खेती गर्ने कोदो, फापर, चिनो, कागुनो, मुङ् दाल, भटमास जस्ता रैथाने अन्नहरूमा आधारित उत्पादनहरू विकास गरेको छ। यी उत्पादनहरूमा कुनै रसायनिक प्रसोधन वा संरक्षक प्रयोग नगरिएकाले यी मानव...