केपी ओलीको नाम उल्लेखित नागढुंगा सुरुङमार्गको शिलालेख पुनःस्थापना हुन्छ: पूर्वाधार मन्त्री
काठमाण्डौ। नागढुंगा–सिस्नेखोला सुरुङमार्गको शिलालेखलाई लिएर उठेको विवाद समाधान गर्न सरकारले पुरानो शिलालेख पुनःस्थापना गर्ने तयारी गरेको छ। पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले विगतका योगदानलाई सम्मान गर्दै शिलान्यासका क्रममा राखिएको शिलालेख पुनःस्थापना गरिने बताएका छन्।सुरुङमार्ग उद्घाटनपछि सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री लम्सालले शिलालेख हटाइएको नभई...

