नतिजामुखी कार्यसम्पादनमा जोड, मन्त्रालयका सचिव–सहसचिव र बाल अधिकार परिषद्का सदस्य–सचिवसँग सम्झौता
काठमाण्डौ । महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयले आर्थिक वर्ष २०८३/८४ का लागि नतिजामुखी र जवाफदेही कार्यसम्पादनमा जोड दिँदै सचिव, सहसचिवहरू तथा राष्ट्रिय बाल अधिकार परिषद्का सदस्य–सचिवसँग कार्यसम्पादन सम्झौता गरेको छ।मन्त्री सिता बादीको उपस्थितिमा सम्पन्न सम्झौतामा मन्त्रालयको वार्षिक नीति, कार्यक्रम तथा लक्ष्यलाई...

