बाढी प्रभावितको पुनःस्थापना भौतिक संरचनामा मात्र सीमित नहोस् : मन्त्री बादी
काठमाण्डौ । महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सिता बादीले बाढी प्रभावितको पुनःस्थापनालाई केवल सुरक्षित आवास निर्माणमा सीमित नराखी महिला, बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति तथा अन्य विशेष संरक्षण आवश्यक भएका नागरिकको सुरक्षा, हेरचाह र सामाजिक संरक्षणलाई पनि केन्द्रमा राख्नुपर्ने बताएकी छन्।सोमबार मन्त्रालयमा...

