काठमाण्डौको कलंकीमा लेमिनार टायल्सको नयाँ डिलर शोरूम उद्घाटन
काठमाण्डौ । लेमिनार टायल्सले काठमाण्डौमा आफ्नो विशेष डिलर शोरूम सञ्चालनमा ल्याएको छ। काठमाण्डौको कलंकीस्थित टन्केश्वर टाइल एण्ड मार्बल हाउस प्रालिलाई आधिकारिक डिलरको रूपमा नियुक्त गरी लेमिनार टायल्सले यो शोरूम उद्घाटन गरेको हो। बुधबार आयोजित औपचारिक समारोहमा टन्केश्वर टाइल एण्ड मार्बल हाउस प्रालिका सञ्चालक प्रज्ज्वल अधिकारी र लेमिनार टायल्सका निर्देशकद्वय अभिनभ...