दरबार हत्याकाण्ड पुनःछानबिन गर्ने गृहमन्त्रीको निर्णयप्रति राजा वीरेन्द्र शान्ति प्रतिष्ठानको स्वागत
काठमाण्डौ । स्वर्गीय राजा वीरेन्द्र शान्ति प्रतिष्ठानले नारायणहिटी दरबार हत्याकाण्डको पुनःछानबिन गर्ने सरकारको निर्णयप्रति स्वागत जनाएको छ। प्रतिष्ठानले बुधबार जारी गरेको विज्ञप्तिमा गृहमन्त्री सुदन गुरुङले कार्यभार सम्हाल्ने क्रममा दरबार हत्याकाण्डसम्बन्धी यसअघि भएका अनुसन्धान प्रतिवेदनहरूको अध्ययन गरी थप छानबिनको प्रक्रिया अघि बढाउने घोषणा गरेकोप्रति आभार...

