सबैलाई पछार्दै गरिमा बन्यो विकास बैंकको लिडर, अरुको अवस्था कस्तो ?(टेबलसहित)
काठमाण्डौ । विकास बैंकहरुको समूहमा सबैलाई पछाडि धकेल्दै गरिमा विकास बैंकले पहिलो स्थानमा बाजी मारेको छ । चालु आर्थिक वर्षको दोश्रो त्रैमाससम्म बैंकहरुले प्रकाशित गरेका अपरिस्कृत वित्तीय विवरणअनुसार गरिमा विकास बैंकले महत्वपूर्ण सूचकहरुमा अन्य विकास बैंकलाई पछाडि पारेर पहिलो नम्बरमा उक्लिने सफलता पाएको हो ।