लेबनानमा विस्फोट गराइएका पेजरमा प्रयोग भएका उपकरण ताइवानमा नबनेको दाबी
काठमाण्डौ । सशस्त्र समूह हिजबुल्लाहले लेबनानमा विस्फोट गराएको पेजरहरूमा प्रयोग उपकरण ताइवानमा निर्माण नभएको त्यहाँको सरकाररले जनाएको छ । विस्फोट भएका पेजरका टुक्राहरूमा ताइवानको निर्माता कम्पनी गोल्ड अपोलोलाई संकेत गर्ने लेबलहरू थिए। तर कम्पनीले आक्रमणमा प्रयोग गरिएका उपकरणहरू नबनाएको दाबी गरेको छ । लेबनानी सरकारले मंगलबार भएको विस्फोटमा दुई बालबालिकासहित १२...