लगानी बोर्डको सीईओ बन्न ८ जना सर्टलिस्टमा, साउन ७ र ८ गते अन्तर्वार्ता
काठमाण्डौ । लगानी बोर्ड नेपालको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदका लागि आठ जना उम्मेदवार सर्टलिस्टमा परेका छन्।सीईओ नियुक्तिका लागि गठित सिफारिस समितिले उनीहरूलाई व्यावसायिक कार्ययोजना प्रस्तुत गर्न तथा अन्तर्वार्तामा सहभागी हुन बोलाएको हो।सर्टलिस्टमा सुमनमान सिंह बस्न्यात, जितेन्द्र धिताल, डा. मुकुन्दप्रसाद पौड्याल, डा. सरोज कोइराला, याङकी उक्याव, बखतबहादुर शाही,...

