बीमालेख धितो कर्जामा करिब एक खर्ब लगानी, पौने ५ अर्ब रुपैयाँ ब्याज आम्दानी
काठमाण्डौ । जीवन बीमा कम्पनीहरुले बीमालेख धितोकर्जा ६ प्रतिशतले बढाएका छन् । सञ्चालनमा रहेका १४ जीवन बीमा कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म ९५ अर्ब ५४ करोड रुपैयाँ बीमालेख धितोकर्जा प्रवाह गरेका छन् ।गत वर्षको तुलनामा यस्तो कर्जा प्रवाह ६.१३ प्रतिशतले बढी हो । गत वर्षको यसै अवधिसम्म जीवन बीमा कम्पनीले ९० अर्ब २ करोड रुपैयाँ कर्जा प्रवाह गरेका थिए । जीवन बीमा...