के तपाईं रातभर मोबाइल चार्जमा छोड्ने गर्नुहुन्छ ? यदि गर्नुहुन्छ,भने यी कुरामा ध्यान दिनुहोस् !
काठमाण्डौ। मोबाइल ल्यापटपजस्ता उपकरण हाम्रो जीवनमा प्रयोग हुने बस्तु हुन्। जुन हामीलाई महत्तपूर्ण छन्। अधिकांश कामहरु गर्न यि डिभाइस नभई सम्भव नै हुँदैन। धेरैको बानी हुन्छ रातभरि फोन चार्जमा राखेर सुत्ने। रातभरि फोन चार्जमा राखेर सुत्दा बिहान सय प्रतिशत चार्ज देख्दा धेरैको मन फुरुंग हुने गर्छ कि अब त जति मोबाइल चलाए पनि हुने भयो। तर उसो त हुन् पनि दिनभर काम हुने भएकाले हामी...