मेची भन्सारको राजस्व असुलीमा सुधार, कात्तिकमा १० प्रतिशत बढी संकलन
काठमाण्डौ । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो तीन महिना राजस्व संकलन लक्ष्य पूरा गर्न नसकेको मेची भन्सार कार्यालयले कात्तिकमा भने लक्ष्यभन्दा बढी राजस्व असुली गरेको छ।पूर्वी नेपालको प्रमुख व्यापारिक नाका काँकडभिट्टास्थित मेची भन्सार कार्यालयले कात्तिक महिनामा लक्ष्यको ११० प्रतिशत राजस्व संकलन गरेको हो।कार्यालयका सूचना अधिकारी माङ्कल राईका अनुसार कात्तिकमा १ अर्ब...

