मेची उद्योग वाणिज्य सङ्घको नेतृत्व चयन , प्रसाईं पुनः अध्यक्ष
काठमाण्डौं । मेची उद्योग वाणिज्य सङ्घको अध्यक्षमा खेमराज प्रसाईं पुनः निर्वाचित भएका छन् । निर्वाचन समितिका संयोजक पदम डाँगीका अनुसार सम्पन्न निर्वाचनमार्फत सङ्घको नयाँ नेतृत्व चयन गरिएको हो ।

