बिर्तामोडमा एक क्विन्टलभन्दा बढी सडेगलेको माछा–मासु बरामद, खाल्डोमा गाडेर नष्ट
काठमाण्डौ । झापाको बिर्तामोडस्थित बिर्ता बजार र मुखिया बजारका माछा तथा मासु पसलमा गरिएको अनुगमनका क्रममा उपभोगका लागि अनुपयुक्त ठूलो परिमाणको माछा र मासु बरामद गरिएको छ।बिर्तामोड नगरपालिकाका उपप्रमुख नगेन्द्रप्रसाद संग्रौलाको नेतृत्वमा बिहीबार गरिएको अनुगमनका क्रममा १९ वटा पसलबाट ८३ किलो मासु र २६ किलो माछा नियन्त्रणमा लिइएको हो। बरामद गरिएको माछा–मासु खाल्डोमा...

