मानुषी लघुवित्तको विशेष साधारण सभा सम्पन्न
काठमाण्डौ। मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो विशेष साधारण सभा सम्पन्न गरेको छ। शुक्रबार लिमिटेडले भक्तपुरमा विशेष साधारण सभा सम्पन्न गरेको हो। सभाको मुख्य एजेन्डा डिमर्ज रहेको थियो। सभामा प्रस्तुत गरिएको श्रृजनशील लघुवित्तसँग डिमर्ज गर्ने प्रस्ताव सर्वसम्मतिले पारित भएको जनाइएको छ।संस्थाले श्रृजनशील लघुवित्तसँग मर्ज गर्ने भनेर अघिल्लो गत आर्थिक...