मधु मरासिनी पुनः अर्थ सचिव नियुक्त
काठमाण्डौ । सरकारले मधु मरासिनीलाई पुनः अर्थ सचिव नियुक्त गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले विशेष अदालतबाट सफाई पाएका मरासिनीलाई पुनःअर्थ सचिव नियुक्त गरेको हो । मरासिनीले नेशनल पेमेन्ट गेटवे खरिदमा भएको भ्रष्टाचार प्रकरणमा गत वैशाख ७ गते सफाई पाएका थिए । भ्रष्टाचार मुद्दामा सफाई पाएपछि मरासिनीलाई प्रधानमन्त्री प्ष्पकमल दाहालको रोजाइमा पुनः अर्थ सचिव...