महालक्ष्मी विकास बैंकका ग्राहकलाई KTM CTY मा १० प्रतिशतसम्म छुट
काठमाण्डौ । महालक्ष्मी विकास बैंक लिमिटेडका ग्राहकले नेपाली फेसन तथा लाइफस्टाइल ब्रान्ड KTM CTY मा विशेष छुट पाउने भएका छन्।बैंक र KTM CTY बीच भएको सम्झौताअनुसार महालक्ष्मी विकास बैंकका डेबिट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ प्रयोगकर्ताले KTM CTY का देशभर रहेका १७ वटै आउटलेटमा कपडा तथा पहिरन खरिद गर्दा १० प्रतिशतसम्म छुट पाउनेछन्।KTM CTY ले स्पोर्ट्सवेयर, ज्याकेटलगायत विभिन्न...

