कार र स्कोर्पियोका महिला डिजाइनर को हुन् ? उनी कति छिन् धनी
काठमाण्डौ। मानव जातिको इतिहासमा महिलाहरुले पनि विश्व हल्लाएका प्रशस्त उदाहरणहरु छन्। यसै पनि पुरुषहरुको सफलताका पछाडि महिलाहरुको ठूलो हात हुन्छ। तर, उनीहरुको योगदान छायाँमा पर्ने गरेको छ। पुरुष प्रधान समाज र विश्वमा यसलाई सामान्य रुपमा लिइँदा पनि महिलाहरुको योगदान छायाँमा पर्ने गर्दछ। विश्वमा लाखौं महिला छन्, जसले विश्व मानव जाति र सभ्यताका लागि निकै ठूलो योगदान गरेका...