बक्यौता नपाएको गुनासो चर्कियो, सरकारसम्म पुगे भृकुटी कागजका श्रमिक
काठमाण्डौं । वर्षौंदेखि रोकिएको पारिश्रमिकको माग गर्दै भृकुटी कागज कारखानाका श्रमिकहरू फेरि सडक–सरकार समक्ष पुगेका छन्। ३३३ जना श्रमिकको बक्यौता उठाउन भन्दै उनीहरूले प्रधानमन्त्री कार्यालयमा ज्ञापनपत्र बुझाएका हुन्।

