मलेसियाका प्रधानमन्त्रीसँग बालेनको टेलिफोन वार्ता, रोजगारीमा सिन्डिकेट र बिचौलिया अन्त्य गर्न जोड
काठमाण्डौ । प्रधानमन्त्री बालेन्द्र शाहले मलेसियाका प्रधानमन्त्री अनवर इब्राहिमसँग टेलिफोन वार्ता गर्दै नेपाल–मलेसियाबीचको वैदेशिक रोजगारीलाई मर्यादित, पारदर्शी र शोषणमुक्त बनाउने विषयमा जोड दिएका छन्। मंगलबार बिहान भएको वार्तामा दुई प्रधानमन्त्रीबीच नेपाली श्रमिकको रोजगारीसँग सम्बन्धित समस्या र समाधानका उपायबारे छलफल भएको हो।प्रधानमन्त्री शाहले मलेसियाको...

