भोटेकोशी बाढीपीडितलाई मनकामना केबलकारका कर्मचारीको सहयोग, दुई दिनको तलब बराबर ३.११ लाख कोषमा
काठमाण्डौ । भोटेकोशी क्षेत्रमा आएको बाढीबाट प्रभावित नागरिकहरूको उद्धार, राहत तथा पुनःस्थापना कार्यमा सहयोग पुर्याउने उद्देश्यले मनकामना केबलकारका कर्मचारीहरूले आर्थिक सहयोग गरेका छन्।कम्पनीका सम्पूर्ण कर्मचारीहरूले आफ्नो दुई दिनको तलब बराबरको रकम योगदानस्वरूप संकलन गरेका हुन्। कर्मचारीहरूको तर्फबाट जम्मा गरिएको कुल ३ लाख ११ हजार २२२ रुपैयाँ प्रधानमन्त्री दैवी...

