फलफूल बजारमा विषादीको डर, आँप बेच्न व्यापारीलाई सकस
-सुजता थापा काठमाण्डौ । गर्मीयामसँगै बजारमा आँप र लिचीको व्यापार बढ्ने अपेक्षा गरिन्छ। तर यस वर्ष भने विषादीको प्रयोगबारे बढ्दो चिन्ता र सामाजिक सञ्जालमा फैलिएका विभिन्न सूचनाले उपभोक्तालाई सतर्क बनाएको छ। फलस्वरूप बजारमा आँपको व्यापार प्रभावित भएको व्यवसायीहरू बताउँछन्। यद्यपि लिचीप्रति उपभोक्ताको आकर्षण भने अझै कायम रहेको देखिएको छ।अफ–सिजनमै बजारमा ठूलो परिमाणमा...

