इरानसँगको वार्तामा महत्त्वपूर्ण प्रगति तर अन्तिम सम्झौता भने हुन बाँकी छ: रुबियो
काठमाण्डौ । अमेरिकी विदेशमन्त्री मार्को रुबियोले भारतको नयाँ दिल्लीमा आयोजित पत्रकार सम्मेलनमा इरानसँग जारी वार्तामा महत्त्वपूर्ण प्रगति भएको बताएका छन्। उनले भने, ‘अन्तिम सहमति भने भइसकेको छैन, तर पछिल्ला ४८ घण्टामा सकारात्मक प्रगति भएको छ।’रुबियोले अमेरिकी धारणा दोहोर्याउँदै इरानलाई कुनै पनि अवस्थामा आणविक हतियार राख्न नदिइने स्पष्ट पारे। अमेरिकी राष्ट्रपति...

