मदन भण्डारी जन्मजयन्तीमा पूर्वराष्ट्रपति भण्डारी तथा चार पूर्वप्रधानमन्त्रीहरू एउटै मञ्चमा
काठमाण्डौ । नेपालको कम्युनिस्ट आन्दोलनका शीर्ष नेताहरू आइतबार एकै मञ्चमा देखिएका छन्। पूर्वप्रधानमन्त्रीहरू केपी ओली, पुष्पकमल दाहाल, माधवकुमार नेपाल र झलनाथ खनाल मदन भण्डारीको ७५औँ जन्मजयन्तीको अवसरमा आयोजित कार्यक्रममा सँगै उपस्थित भएका हुन्।

