एमएडब्लू इन्टरप्राइजेज र काठमाण्डौ महानगरबीच सीप विकास प्रवर्द्धन गर्न SEEP मेला आयोजनामा सहकार्य
काठमाण्डौ । एमएडब्लू इन्टरप्राइजेज प्रा. लि र काठमाण्डौ महानगरपालिका (केएमसी) बीच एक औपचारिक सम्झौता सम्पन्न भएको छ । जसअनुसार दुवै पक्ष मिलेर काठमाण्डौको टुँडिखेलमा जनशक्तीको निर्माण र विकासमा केन्द्रित SEEP मेला आयोजना गर्नेछन्। यो सहकार्यको मुख्य उद्देश्य सीपमूलक व्यवसायिक तालिमको प्रबर्धन गर्दै रोजगारीको अवसर सृजना गर्नु हो।जेठ ७ बाट सुरु भइसकेको SEEP (Skill and Employment Enhancement...