एमएडब्लू हायर पर्चेजले पायो उत्कृष्ट करदाताको सम्मान
काठमाण्डौ । आन्तरिक राजश्व कार्यालय विराटनगरले एमएडब्लू हायर पर्चेज प्रालिलाई यो पटकको उत्कृष्ट करदाताको सम्मान प्रदान गरेको छ।कार्यलयले १३ औं राष्ट्रिय कर दिवस एंम कर सप्ताहको समापन समारोहमा एमएडब्लूलाई उत्कृष्ट करदाताको रूपमा सम्मान गरेको हो।