नेपालमा एमसीसीलाई निरन्तरता दिने अमेरिकाको निर्णय
काठमाण्डौ । अमेरिकी सरकारले नेपालमा मिलेनियम च्यालेञ्ज कर्पोरेशन नेपाल कम्प्याक्टलाई निरन्तर अघि बढाउने निर्णय गरेको छ। अर्थ मन्त्रालयले नेपाल कम्प्याक्टको निरन्तरताका लागि सिफारिस भएको जानकारी प्राप्त जनाएको छ । मन्त्रालयले एक विज्ञप्ती जारी गर्दै एमसीसी नेपाल कम्प्याक्टको निरन्तरताका लागि सिफारिस भएको जनाएको हो । अमेरिकी सहायतता संस्था मिलेनियम च्यालेन्ज...