मेची भन्सारमा अनलाइन मूल्याङ्कन प्रणाली सुरु
काठमाण्डौ । भन्सार मूल्याङ्कन प्रक्रियालाई पारदर्शी, सरल र विश्वसनीय बनाउने उद्देश्यले झापाको काँकडभिट्टास्थित मेची भन्सार कार्यालयमा अनलाइन भन्सार मूल्याङ्कन सफ्टवेयर प्रणाली परीक्षणका रूपमा सञ्चालनमा ल्याइएको छ।नयाँ प्रणालीअन्तर्गत सन्दर्भ मूल्यसूचीको प्रयोग हटाइँदै कारोबार मूल्यलाई आधार मानेर वस्तुको वास्तविक मूल्य निर्धारण गरिनेछ। यसले भन्सार प्रक्रियामा...

