मेगा मनसुन सर्भिस क्याम्प छिट्टै सुरू हुँदै
काठमाण्डौ । फोटोन टोटल केयरले आगामी साउन २५ देखि मेगा मनसुन सर्भिस क्याम्प सुरू गर्ने भएको छ। एमएडब्लू वृद्धिसँगको साझेदारीमा सञ्चालन हुने यो विशेष पहल अन्तर्गतफोटोन सवारीधनीहरूले सुरक्षित र ढुक्कको यात्राका लागि वर्षायामका चुनौतीहरूको सामना गर्न गाडीको आवश्यक मर्मतसम्भार गर्न सक्नेछन् भने विशेष छुट र थप सेवाहरूसमेत पाउन सक्नेछन्।मनसुनको भारी वर्षा नजिकिँदै गर्दा...