एमजीको विन्डसर इभीमा ५ समस्या: गाडीभित्र बस्दा थोत्रो ट्याक्टरको जस्तो अनुभव, रेञ्ज एञ्जाइटी उस्तै
काठमाण्डौ । एमजी मोटर्सको नयाँ इलेक्ट्रिक कार विन्डसर ईभी बजारमा आएको केही समयमै यसबारे मिश्रित प्रतिक्रिया सार्वजनिक भएका छन्। सकारात्मक पक्षसँगै प्रयोगकर्ताहरू र समीक्षकहरूले केही महत्वपूर्ण कमजोरीहरू पनि औंल्याएका छन्।