MGS5 EV मा ब्रेक फेल निम्त्याउने कमजोरी रहेको खुलासा: दुर्घटना भइहाल्दा एयरब्याग खुल्दैन, बिएमएसमै पनि गम्भीर समस्या
काठमाण्डौ । पारामाउण्ट मोटर्सले नेपाली बजारमा उतारेको एमजी जेएस इभीमा निकै गम्भीर समस्याहरु रहेका फेला परेको छ । आयातकर्ता कम्पनीले यो इभी एसयूभीमा देखिएका त्यस्ता समस्याहरुको विषयमा ग्राहकलाई गुमराहमा राखेको पाइएको हो । यो इभी एसयूभीमा ब्रेक फेल हुने जोखिम रहेको भन्दै अन्तराष्टिय मिडियाहरुले रिपोर्टहरु नै प्रकाशित गरेका पाइएको छ । यसबाहेक अचानक ब्रेक फेल भई...