लघुबीमा कम्पनीको फेबरमा काम गर्दै प्राधिकरण, म्यादी बीमाको हिस्सामा समानता
काठमाण्डौ । नेपाल बीमा प्राधिकरणले २०८४ सालसम्मको लागि लघुबीमा कम्पनीलाई समेत समेटेर वैदेशिक रोजगार म्यादी बीमाको हिस्सा बाँडफाँड गरिदिएको छ । प्राधिकरणले म्यादी जीवन बीमा व्यवसायलाई पारदर्शी, व्यवस्थित र प्रभावकारी बनाउन सामूहिक बीमा कोष स्थापना गरी सामूहिक पूल मार्फत वैदेशिक रोजगार म्यादी जीवन बीमालेख गारी गर्न र दाबी भुक्तानी गर्न आवश्यक रहेको बताउँदै बीमा कोष...