सिंहदरबारको नाम फेर्ने ढकालको प्रस्तावमा राप्रपा प्रवक्ता श्रेष्ठको कटाक्ष तपाईँको नाम ‘गोबर’ राखे हुन्न ?
काठमाण्डौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद हरि ढकालले सिंहदरबारको नाम परिवर्तन गर्नुपर्ने प्रस्ताव गरेपछि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रवक्ता मोहन श्रेष्ठले कडा प्रतिक्रिया जनाएका छन्।सांसद ढकालले आइतबार एक कार्यक्रममा नेपालमा सिंह नपाइने भएकाले ‘सिंहदरबार’ नामको सान्दर्भिकतामाथि प्रश्न उठाउँदै यसको नाम परिवर्तन गर्नुपर्ने धारणा...

