काठमाण्डौमा मोक्सी होटेल्सको आगमन, नेपाली संस्कृतिको केन्द्रमा रमाइलोको रङ थपिँदै
काठमाण्डौ । मेरियट बोनवोय अन्तर्गत संचालित विश्वभरका ३० भन्दा बढी विशेष होटल ब्रान्डमध्ये एक मोक्सी होटेल्सले आज काठमाण्डौमा ‘मोक्सी काठमाण्डौ’को उद्घाटन गरेर नेपालमा आफ्नो सुरुवात गरेको छ। परम्परा र आधुनिकता सँगसँगै बाँच्ने काठमाण्डौको जीवन्त संस्कृति, सिर्जनशीलता, युवा जोश र गहिरो आध्यात्मिक शान्तिको संयोजनका कारण काठममाण्डौ मोक्सीका लागि उपयुक्त थलो बनेको...

