नेपाल माइक्रो इन्स्योरेन्सका पूर्व सीईओ रिमाल पक्राउ
काठमाण्डौ । नेपाल माइक्रो इन्स्योरेन्सका पूर्व प्रमुख कार्यकारी अधिकृत (सीईओ) मृगेन्द्रनाथ रिमाल पक्राउ परेका छन् । बीमा ऐन, २०७९ र धितोपत्र सम्बन्धी ऐन, २०६३ अन्तर्गतको कसुरमा फरार रहेका रिमाल आज पक्राउ परेका हुन् ।

