नागरिक एपको वेब पोर्टलमा शंकास्पद गतिविधि, संवेदनशील विवरण जोखिममा परेको आशंका
काठमाण्डौ । नागरिक एपको वेब पोर्टलमा गम्भीर सुरक्षा कमजोरी देखिएको आशंका गरिएको छ। मंगलबार बिहानदेखि सफ्टवेयर डेभलपर तथा साइबर सुरक्षा अभ्यासकर्ताहरूले पोर्टलमा अस्वाभाविक गतिविधि देखिएको भन्दै सरकारको ध्यानाकर्षण गराएका हुन्।गुगललगायतका सर्च इन्जिनमा नागरिक एपको वेब पोर्टल खोज्दा सेवासँग सम्बन्धित नभएका शंकास्पद शीर्षक तथा सामग्री देखिएको उनीहरूको दाबी छ। यसले...

