‘कपाल फुलेका र काला दुवै पुस्ताले देश बनाउने छनक देखाएनन्’ : रेशम चौधरी
काठमाण्डौ । नागरिक उन्मुक्ति पार्टी, नेपालका संस्थापक तथा संरक्षक रेशमलाल चौधरीले नयाँ पुस्ताका नेताहरूले समेत देश निर्माणको स्पष्ट संकेत दिन नसकेको टिप्पणी गरेका छन्।नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै चौधरीले पुरानो पुस्ताले देश बिगारेको आरोप लाग्दै आए पनि अहिलेको युवा पुस्ताबाट समेत अपेक्षाअनुसार परिवर्तनको संकेत नदेखिएको बताएका...

