भारी वर्षा र हिमपातको जोखिमबारे बुझ्न मौसम विभाग पुगे गृह र ऊर्जामन्त्री
काठमाण्डौ । गृहमन्त्री सुधन गुरुङ र ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले नेपाल मौसम विज्ञान विभाग पुगेर असोज ९ गतेदेखि हुन सक्ने भारी वर्षा तथा हिमपातको सम्भावित जोखिम र पूर्वतयारीबारे जानकारी लिएका छन्।दुवै मन्त्री मंगलबार बबरमहलस्थित विभागको कार्यालय पुगेर महानिर्देशक अर्चना श्रेष्ठ, प्रवक्ता विभूति पोखरेललगायतसँग छलफल गरेका हुन्।छलफलका क्रममा...

